मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’

काठमाडौं– जननेता मदन भण्डारीका विचारको व्याख्या गर्ने माध्यमका रूपमा स्थापित ‘मदन भण्डारी फाउण्डेशन’ ‘पोलिटिकल थिङ्क ट्याङ्क’का रुपमा विकास गर्ने उद्देश्य लिइएको थियो । मदन भण्डारीको बहुआयामिक व्यक्तित्वबाट प्रेरणा र मार्गदर्शन लिँदै, उनका विचार र मूल्यमान्यताको अध्ययन, अनुसन्धान र थप विकास गर्ने फाउण्डेशनको मिसन थियो । फाउन्डेसनको लक्ष्य शिक्षा, जनस्वास्थ्य, उद्यमशीलता, खेलकुद, साहित्य, मानव अधिकार, शान्ति … Continue reading मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’