माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको भनाइले तरंग ल्याएको छ । शनिबार लुम्बिनीमा नेतृ झाँक्रीले दिएको कडा अभिव्यक्तिले पार्टीमा हलचल ल्याएको हो । उनले शनिबार लुम्बिनीमा अध्यक्ष माधवकुमार नेपालका कारण एकीकृत समाजवादि संकटमा परेको बताएकी थिइन् । उनले अब पुनर्गठन गरेर जानुपर्ने र त्यसका लागि अर्ली महाधिवेशन गर्न पनि प्रस्ताव गरिन् । ‘म त … Continue reading माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’