नार्कका वैज्ञानिकलाई प्रश्न : नेपालमा कति जातका धान पाइन्छन् ?

काठमाडौं– जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वमै धनीमध्येको मुलुक हो । नेपालमा हिमालदेखि तराईसम्मको भू–भाग र चिसोदेखि तातो हावापानीमा धानखेती गरिन्छ । तर, पछिल्लो समयमा कृषि क्षेत्र लक्षित गरेर विश्वव्यापी विकासित प्रविधिसँगै आएको हाइब्रिडका कारण नेपालका रैथाने धानका बिउ लोप हुँदै गएका छन् । नेपाल धेरै खाद्यान्न बालीका बिउमा परानिर्भर बन्दै गएको छ । जुन बिउहरूले … Continue reading नार्कका वैज्ञानिकलाई प्रश्न : नेपालमा कति जातका धान पाइन्छन् ?