विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ?
काठमाडौँ – प्रमुख सत्तारूढ नेकपा (एमाले) मा दुईलाइन शक्ति सङ्घर्ष बढ्ने सङ्केतसँगै नयाँ–नयाँ आरोप सुनिन थालेको छ । नवौं महाधिवेशनपछि एमालेमा एकछत्र राज गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले चुनौती दिने सङ्केत देखिएपछि कित्ताकाट सुरु भइसकेको छ । यसअघि नै ७० वर्षे उमेरहद लागु हुनुपर्ने बताइसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल शनिबार … Continue reading विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed