नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित
काठमाडौं – एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् । नेपालका लागि … Continue reading नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed