बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा
काठमाडौं– बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन् । उनले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएका छन् । यसअघि साउन ९ गते नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले पनि राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्री लामाले राजीनामा दिएका चारै मन्त्रीलाई बर्खास्त गरेका थिए । १४ वटा मन्त्रालय रहेको बागमती … Continue reading बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed