कांग्रेस बागमती संसदीय दलको बैठक हेटौँडामा, टरेको छैन मुख्यमन्त्री लामाको संकट
हेटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक हैटौँडामा मंगलबार मध्यान्ह सुरू भएको छ । यो संसदीय दलको बैठकमा संसदीय दलका नेता बहादुरसिंह लामा तामाङमाथि कांग्रेसका सांसद इन्द्र बानियाँसहितले ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल हुँदैछ । यो बैठक कांग्रेस केन्द्रले पर्यवेक्षकका रुपमा खटाएका प्रतिनिधिसभा सदस्य राजेन्द्र केसी पनि सहभागी छन् । बागमती प्रदेशसभास्थित कांग्रेस संसदीय दलको … Continue reading कांग्रेस बागमती संसदीय दलको बैठक हेटौँडामा, टरेको छैन मुख्यमन्त्री लामाको संकट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed