बाँदरपछि चितुवाले उठाउँदैछ पहाडका गाउँ
काठमाडौँ – भनिन्छ; मानिसले प्रकृतिलाई कोतरेर आफ्नो थलो त बनाउन खोज्छ । तर, समयान्तरमा त्यही थलोलाई प्रकृतिले पुनः आफूमै समाहित गर्छ । नेपालको मध्यपहाडमा यस्तै हुँदैछ । प्रकृतिका ‘वास्तविक आदिवासी’ वन्यजन्तु र ‘फिरन्ते’ मानिसबीचको सङ्घर्षमा मानिसले हार्दैछ । वर्षौँसम्म मानिसको बाक्लो चहलपहल भएका गाउँ अब रित्ता र खण्डहर हुँदैछन् । फाट्टफुट्ट मानव बसोबास रहेका गाउँहरूमा … Continue reading बाँदरपछि चितुवाले उठाउँदैछ पहाडका गाउँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed