जनार्दनको प्रस्ताव : दुई बुँदे सहमतिले गिरेको माओवादीको साख उठाउन आत्मसमीक्षा गरौँ

काठमाडौं- पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई लाइन संघर्ष चर्काइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले चार बुँदे माग सार्वजनिक गरेका छन् । शर्माले पार्टीको विशेष महाधिवेशनको माग गर्दै विभिन्न ४ वटा प्रस्ताव गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् ती प्रस्ताव गर्दै पार्टी फुट्छ भन्ने प्रचार माथिल्लो तहबाटै भएकोमा आपत्ति जनाएका छन् । उनले … Continue reading जनार्दनको प्रस्ताव : दुई बुँदे सहमतिले गिरेको माओवादीको साख उठाउन आत्मसमीक्षा गरौँ