अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल
काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार बालुवाटारमा भएको त्रिपक्षीय छलफलपछि सागर ढकालले निकट भविष्यमै सम्झौता हुने बताए। प्रधानमन्त्री कार्कीले सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिहरूबीच आगामी चुनाव, संविधान संशोधन र राजनीतिक स्थायित्वका विषयमा छलफलका लागि बैठक आह्वान गरेकी थिइन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले … Continue reading अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed