दाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद, पुनः चयनको माग
काठमाडौं– दाङमा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद उठेको छ । महाधिवेशन प्रतिनिधि उम्मेदवार सुरेश गौतमले सार्वजनिक विज्ञप्ति जारी गर्दै जिल्लामा गरिएको प्रतिनिधि चयनलाई विधि, विधान र केन्द्रीय निर्देशनविपरीत भएको भन्दै खारेज गर्न माग गरेका छन् । गौतमका अनुसार दाङमा प्रतिनिधि छनोट मनपरी ढंगले गरिएको छ । निर्वाचन समिति गठन, … Continue reading दाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद, पुनः चयनको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed