जेनजी आन्दोलनपछि निर्वतमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य समेत रहेका निर्वतमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ । जेनजी आन्दोलनका … Continue reading जेनजी आन्दोलनपछि निर्वतमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै