कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै
काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने भएको छ। कमल पोखरीमा सोमबार साँझ कुलमान, रवि र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको वार्तामा यो सहमति भएको हो । यी तीनजनालाई जेन-जी अभियन्ता सुधन गुरुङले वार्तामा बसाएका थिए । अब समानुपातिकतर्फको अन्तिम सूची पनि एकता सहमतिअनुसार समायोजन … Continue reading कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed