सर्वाेच्चले भन्यो– पाथीभरा केबलकार यथास्थितिमा राख्नू

काठमाडौं– ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको आदेशका कारण तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने भएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो । बेवलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको … Continue reading सर्वाेच्चले भन्यो– पाथीभरा केबलकार यथास्थितिमा राख्नू