भाटभटेनीमा गाजल, लिपस्टिकदेखि मदिरासमेत लुट्ने ९ जना पक्राउ, को को हुन् ?
काठमाडौं- नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने ९ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भाटभटेनीमा लुटपाट गर्नेमध्ये ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । कार्यालयले पक्राउ परेका सबैको विवरण पनि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार ब्ल्याक लेबल र ज्याक डेनियल रक्सी … Continue reading भाटभटेनीमा गाजल, लिपस्टिकदेखि मदिरासमेत लुट्ने ९ जना पक्राउ, को को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed