कोशी सरकारका महत्वाकांक्षी ३५ परियोजना, कोदोको रक्सीदेखि मोनोरेल प्रोजेक्टसम्म

काठमाडौं – प्रादेशिक समृद्धिको आधारः जलस्रोत, पर्यटन, कृषि र पूर्वाधार भन्ने नाराका साथ कोशी प्रदेश सरकारले लगानीका लागि राष्ट्रिय– अन्तर्राष्ट्रिय क्षेत्रलाई निम्तो दिएको छ । वैशाख १८ र १९ गते कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने लगानी सम्मेलनमा १ खर्ब ३९ अर्बको लगानी र ५४ आयोजना प्रस्तुत हुनेछन् । प्रदेशका सम्भावनायुक्त क्षेत्रको पहिचान गर्दै प्रदेश … Continue reading कोशी सरकारका महत्वाकांक्षी ३५ परियोजना, कोदोको रक्सीदेखि मोनोरेल प्रोजेक्टसम्म