महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ

काठमाडौं– सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन् । टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र त्रुटिपूर्ण भएको पुष्टि भएपछि उनी पक्राउ परेका हुन् । प्रहरीले पक्राउ गर्नुअघि उनीसँग सर्वोच्च प्रशासनले सोधपुछ गरेको थियो । टीकापुर प्रकरणमा दोषी रेशम राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा दिएर छुटिसकेको अवस्थामा सजाय कार्यान्वयन भन्दै … Continue reading महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ