उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन
काठमाडौं– विगत २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु विहीबारदेखि घर फर्कने भएका छन् । उनीहरु अब विद्यालयमा फर्केर विद्यार्थीको भर्ना, कापीजाँच र १२ कक्षाको परीक्षामा सहभागी हुनेछन् । शिक्षा ऐन गोजीमा बोकेर मात्र घर फर्कने बताउँदै आएका शिक्षकहरु अन्ततः तीन पाना उधारो सम्झौता गोजीमा हालेर घर फर्कन सहमत भएका हुन् । कांग्रेसका प्रमुख … Continue reading उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed