ज्यान मुद्दामा आलमलाई सफाइ दिने उच्चका न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी
काठमाडौं– जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर मारेको आरोपमा दोषी ठहर नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । रौतहट जिल्ला अदालतले दोषी ठहर गरिसकेको अवस्थामा आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई कारबाही माग गर्दै न्याय … Continue reading ज्यान मुद्दामा आलमलाई सफाइ दिने उच्चका न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed