जलयातायातको आन्तरिक व्यवस्थापनमा चुइँ, अन्तर्देशीय विस्तारको फुइँ !

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अन्तर्देशीय जलयातायात प्रवर्धन गरिने महत्वाकाङ्क्षी योजना घोषणा गरे । सबैभन्दा नजिक पर्ने समुद्री तट (बङ्गालको खाडी) बाट ११२७ किलोमिटर टाढा भए पनि कम्तिमा ६ हजार नदीनाला भएको मुलुकमा जलयातायातको सम्भावना नभएको होइन । तर, अर्थमन्त्री पौडेलले गरेका घोषणा यसअघिका ‘टोलटोलमा चुच्चेरेल’ र … Continue reading जलयातायातको आन्तरिक व्यवस्थापनमा चुइँ, अन्तर्देशीय विस्तारको फुइँ !