बजेट बचाउमा यस्ता छन् अर्थमन्त्रीका १० बुँदे
काठमाडौँ – आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको आयव्यय विवरण घोषणा गरेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १० बुँदामा आफूले ल्याएको बजेटको प्रतिरक्षा गरेका छन् । बजेट ल्याएको भोलिपल्ट (आज) शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले बजेटको बचाउ गरेका हुन् । बजेट यथार्थपरक रहेको, नीतिगत … Continue reading बजेट बचाउमा यस्ता छन् अर्थमन्त्रीका १० बुँदे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed