अस्पतालले भन्यो : आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ

काठमाडौं – मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ । एक विज्ञप्ती जारी गर्दै अस्पतालले प्रारम्भिक परीक्षण तथा एमआरआई जाँचबाट उनलाई एक्युट इस्केमिक स्ट्रोकु भएको पुष्टि भएको जनाएको छ । उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ । हालसम्म उनको स्वास्थ्यमा क्रमिक … Continue reading अस्पतालले भन्यो : आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ