बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीनजना मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट विश्वासको मत गुमाएको एक दिनपछि उनले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले बुधबार कांग्रेसका प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी … Continue reading बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed