रूसमा आएको भूकम्पले अमेरिका र जापानसहित कयौँ देशमा असर, तटीय क्षेत्रमा तीन मिटर अग्लो सुनामी

मस्को- रूसको पूर्वी क्षेत्र कामचाट्का प्रायद्वीपमा बुधबार बिहान शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्प आएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार नेपाली समय अनुसार भूकम्प बिहान ४:५४ बजे आएको हो । जसको केन्द्र सतहदेखि १९.३ किलोमिटर गहिराइमा थियो। यो विश्वकै छैटौँ सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो। भूकम्पपछि कामचाट्कामा चार मिटरसम्मको सुनामी आएको छ, जसका कारण धेरै … Continue reading रूसमा आएको भूकम्पले अमेरिका र जापानसहित कयौँ देशमा असर, तटीय क्षेत्रमा तीन मिटर अग्लो सुनामी