रञ्जितालाई रेशमले भने- कार्यवाहक अध्यक्ष तोक्नु पार्टी विधानविपरीत
काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता चौधरीको कदम पार्टी विधानविपरीत रहेको बताएका छन् । बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले पार्टी अध्यक्षले विधानविपरीत कार्यवाहक तोकेकाले आफूलाई पनि मन नपरेको पनि बताए । अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रस्टीकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको … Continue reading रञ्जितालाई रेशमले भने- कार्यवाहक अध्यक्ष तोक्नु पार्टी विधानविपरीत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed