माइतीघरमा आमरण अनसन बसेका मेयरलाई प्रहरीले उठाउन खोजेपछि…

काठमाडौं– सात बुँदे माग राखेर माइतीघरमा आमरण अनसन बसिरहेका खोटाङको दिक्तेल मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रहरीले उठाउन खोजेपछि तनाव भएको छ । प्रहरीले उनलाई त्यहाँबाट उठाएर रत्नपार्कस्थित शान्ति बाटिकामा लैजान खोजेको थियो । त्यस क्रममा भट्टराईका समर्थकले प्रतिरोध गरेपछि प्रहरी पछि हटेको छ । आइतबारदेखि सत्याग्रह सुरु गरेका भट्टराई माग पूरा नभएपछि आजदेखि आमरण … Continue reading माइतीघरमा आमरण अनसन बसेका मेयरलाई प्रहरीले उठाउन खोजेपछि…