उत्तरी नाकामा रोकिँदै दशैँतिहार, सडक खोल्ने हतारोमा छैन सरकार

काठमाडौँ – आम नेपालीहरूको मुख्य चाड दशैँ आउन अब महिनादिन पनि बाँकी छैन । दशैँलगत्तै तिहार र छठ लगायत ठूला पर्व पनि आउँदैछन् । चाडबाडका बेला बजारमा बस्तु तथा सेवाको माग उच्च हुन्छ । त्यसैले देशका तीन ठूला चाडपर्वमा माग हुने सामान उत्पादन र आयातमा व्यापारीहरू पनि ढिलोमा साउनदेखि नै सक्रिय हुन्छन् । परनिर्भर अर्थतन्त्रमा … Continue reading उत्तरी नाकामा रोकिँदै दशैँतिहार, सडक खोल्ने हतारोमा छैन सरकार