लिपुलेकबारे ओलीसँग सीले भने : नेपाल–भारत विवादमा हामी जोडिन चाहँदैनौँ

काठमाडौं– साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनकाे थियानजिन सहर पुगेका प्रधानमन्त्री केपी शर्मा ‌ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका छन् । नेपालबाट गएको प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सीको प्रतिनिधिमण्डलबीच थियानजिन गेस्ट हाउसममा भएको वार्तामा नेपाल–भारत सीमा विवाददेखि बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनबारे पनि छलफल भएको छ। नेपाली … Continue reading लिपुलेकबारे ओलीसँग सीले भने : नेपाल–भारत विवादमा हामी जोडिन चाहँदैनौँ