कानूनी राज्यमा कसैले आरोप लगाएकै भरमा सजाय हुँदैन : पूर्वसचिव मैनाली

काठमाडौं- भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि उत्पन्न शक्ति शून्यता चिर्दै भदौ २८ मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भइन् । संवेदनशील समयमा समग्रमा देशको ४२ औँ तथा पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रचेकी कार्कीका अगाडि चुनौतीका चाङ छन् । खासगरी उनको काँधमा अहिले एकातिर फागुन २१ मा चुनाव गराउने र अर्कोतर्फ … Continue reading कानूनी राज्यमा कसैले आरोप लगाएकै भरमा सजाय हुँदैन : पूर्वसचिव मैनाली