कांग्रेस केन्द्रीय समिति बैठक महामन्त्री थापाले किन गरे बहिष्कार ?
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन्। महाधिवेशनसम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने तयारीमा रहेका थापालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्का तयार नभएपछि थापाले बिहीबारको बैठक बहिष्कार गरेका हुन्। आजको बैठकअघि खड्का, थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले छलफल गरेका थिए। उक्त छलफलमा थापाले आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी आफूले … Continue reading कांग्रेस केन्द्रीय समिति बैठक महामन्त्री थापाले किन गरे बहिष्कार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed