माधव नेपाललाई नेताहरूको चेतावनी: माओवादीसँग मिल्न गए विद्रोह गर्छौं
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि पार्टीका नेता असन्तुष्ट भएका छन् । पार्टीमा अध्यक्ष नेपाल लगायतका नेताहरूले सम्मानजनक बिदा हुनुपर्ने माग राख्दै आएका नेताहरुले माओवादीसँग एकता भए त्यसको विपक्षीमा उभिने बताएका हुन् । युवा पुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने उनीहरूको माग छ । आज बसेको केन्द्रीय कमिटीको बैठकमा … Continue reading माधव नेपाललाई नेताहरूको चेतावनी: माओवादीसँग मिल्न गए विद्रोह गर्छौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed