प्रभु बैंकका सीईओ शेरचनसँगै डेपुटी सीईओ र प्रमुख कर्जा अधिकृत पनि पक्राउ
काठमाडौं– बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गतको मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन वरिष्ठ अधिकारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत पाटनबाट अनुमति लिएर उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो। सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन उल्लङ्घनको अनुसन्धानका क्रममा … Continue reading प्रभु बैंकका सीईओ शेरचनसँगै डेपुटी सीईओ र प्रमुख कर्जा अधिकृत पनि पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed