जेन-जीप्रतिको स्पष्ट दृष्टिकोणले रास्वपाको बहुमत निर्धारण गर्छ : उपार्जुङ चाम्लिङ (अन्तर्वार्ता)

काठमाडौं– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनअघि पूर्वी नेपालका पहिचानवादी युवा नेता थिए उपार्जुङ चाम्लिङ । जेन-जी आन्दोलनका बेला उनी परिवर्तनको पक्षमा खटे । अहिले उनी सुदन गुरुङको समूह काउन्सिल अफ जेन-जीमा जोडिएका छन् । गुरुङले हरेकजसो राजनीति गतिविधिहरूमा उपार्जुङलाई लिएर हिँडेको देखिन्छ । उपार्जुङ कोशी प्रदेश काउन्सिल अफ जेन-जीका संयोजकसमेत छन् । अहिले … Continue reading जेन-जीप्रतिको स्पष्ट दृष्टिकोणले रास्वपाको बहुमत निर्धारण गर्छ : उपार्जुङ चाम्लिङ (अन्तर्वार्ता)