सभामुखलाई प्रहरीको पत्र- धवलशमशेर, रवीन्द्र मिश्र र दुर्गा प्रसाईं संसद् भवन कब्जा गर्न खोज्दै थिए

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् डा.धवलशमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई जानकारी गराएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले जिल्ला प्रहरी परिसर, काठमाडौंले संघीय संसद् सचिवालयमा दर्ता गराएको पत्र पढेर सुनाएका हुन् । गत शुक्रबार राजावादी समूहले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि राप्रपा महामन्त्रीसमेत रहेका जबरा … Continue reading सभामुखलाई प्रहरीको पत्र- धवलशमशेर, रवीन्द्र मिश्र र दुर्गा प्रसाईं संसद् भवन कब्जा गर्न खोज्दै थिए