भाटभटेनीका सुरक्षागार्डको बयान, ‘केपी प्रचण्डको बिल्डिङ भन्दै तोडफोड गरे, लुटे’
काठमाडौं– शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गयो । राजावदीहरूको प्रदर्शनले उग्ररुप लिएपछि सार्वजनिकदेखि निजी सम्पत्तिहरुमा समेत आगजनी, तोडफोड र लुटपाटका घटना भए । कुरा शुक्रबार साढे तीन बजेतिरको हो । प्रदर्शन हिंसात्मक भएपछि राजावदीहरू तीनकुनेबाट तितरबितर भए । प्रहरीले लखेटेपछि राजावादीको एउटा समूह तोडफोड गर्दै तीनकुनेबाट कोटेश्वरतिर … Continue reading भाटभटेनीका सुरक्षागार्डको बयान, ‘केपी प्रचण्डको बिल्डिङ भन्दै तोडफोड गरे, लुटे’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed