सुदूरपश्चिमका मन्त्री चौधरी र एमाले नेता रानाले यसरी बनाएका थिए दीगो वनमा घूस खाने योजना (अडियोसहित)
काठमाडौं– फरक दलका नेताहरू पनि घुस खान र अनियमितता गर्न कसरी एक हुन्छन् भन्ने उदाहरण सुदूरपश्चिम प्रदेशमा भेटिएको छ । यही शनिबार राजीनामा दिएका प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले गरेको आर्थिक चलखेलमा एमालेका नेतासमेत जोडिएका हुन् । उक्त अडियोबारे नयाँ खुलासा भएसँगै फरक दल भए पनि उक्त अनियमिततामा एमाले नेता … Continue reading सुदूरपश्चिमका मन्त्री चौधरी र एमाले नेता रानाले यसरी बनाएका थिए दीगो वनमा घूस खाने योजना (अडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed