रुपन्देही ३ मा रास्वपाले दियो डा. लेखजंग थापालाई टिकट

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३को उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवारको नाम टुङ्गो लगाएको हो। आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाएको पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले बताए । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले थापालाई … Continue reading रुपन्देही ३ मा रास्वपाले दियो डा. लेखजंग थापालाई टिकट