को हुन् रुपन्देही–३ मा रास्वपाले उम्मेदवार बनाएका लेखजंग थापा ?
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपनिर्वाचनमा डा लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । थापा न्यूरोलोजिस्ट डाक्टर हुन् । उनी थापा परिवारका आठौँ सन्तान हुन् । उनका बुवा न्यायाधीश थिए । उनी तीन वर्ष अगाडिबाट … Continue reading को हुन् रुपन्देही–३ मा रास्वपाले उम्मेदवार बनाएका लेखजंग थापा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed