प्रधानमन्त्रीको काँधमा बाघ संरक्षण समितिदेखि निर्वाचनसम्मको जिम्मेवारी
काठमाडौं- (जेनेरेसन–जी) अर्थात् जेन–जी आन्दोलनपछि उनीहरुकै रोजाईमा देशले कार्यकारी प्रमुख प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाएको छ । पहिलो महिला प्रधानन्यायधीस हुँदै देश विषम परिस्थितीमा परेका बेला मुलुकको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्की ऐतिहासिक जिम्मेवारी सम्हाल्न पुगेकी छन् । न्यायीक क्षेत्रबाट सकारात्मक चर्चा कमाएकी उनका लागि प्रधानमन्त्रीको कार्यकाल पनि उस्तै सफल बनाउन भने अनेकौँ चुनौति सामना … Continue reading प्रधानमन्त्रीको काँधमा बाघ संरक्षण समितिदेखि निर्वाचनसम्मको जिम्मेवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed