समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा

काठमाडौं– मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य सहित कुलमान घिसिङ र पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय बसेर राति १२ बजेसम्म बैठक गरेका थिए ।  हिजोको बैठकमा उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण भएपछि त्यो एकीकरण लचिलो भएको र समानुपातिकमा पार्टीका संरक्षक कुलमान घिसिङले आफ्ना अनुकूलका मानिस घुसाएको आरोपमा केन्द्रित थियो ।  उज्यालो नेपालले राष्ट्रिय स्वतन्त्र … Continue reading समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा