विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई लिएर चलेको तीव्र शक्ति संघर्ष अन्ततः संसदीय दलका नेता जगन्नाथ थपलियाको पक्षमा टुंगिएको छ। अध्यक्ष केपी शर्मा ओलीले अन्तिमसम्म भक्तपुरका प्रदेशसभा सदस्य किरण थापालाई मुख्यमन्त्री बनाउने प्रयास गरे पनि महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको स्पष्ट अडानपछि उनी पछि हट्न बाध्य भएको एमाले स्रोतले … Continue reading विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित