राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्यो ५५१ सदस्यीय आयोजक समिति गठन
काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। शनिबार चूनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिइएको हो। मूल आयोजक समितिसँगै १६ वटा विभिन्न उपसमिति समेत गठन गरिएको नेता कोइरालाले बताए। कांग्रेसलाई वैचारिक, नीतिगत … Continue reading राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्यो ५५१ सदस्यीय आयोजक समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed