रसुवागढी पावर हाउसको नियन्त्रण कक्षमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न कुलमानको आग्रह
काठमाडौँ – पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसभित्र थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्। भदौ १४ गते आफैँ टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको अनुगमन (रेकी) गरेर फर्किएपछि धुन्चेमा सुरक्षा निकायहरूसँग छलफल भएको जानकारी दिँदै घिसिङले भदौ १५ गते नेपाली सेनाको टोली पहँच सुरुङ भित्र २५० मिटरसम्म पुगेको बताएका छन्। सुरुङभित्र … Continue reading रसुवागढी पावर हाउसको नियन्त्रण कक्षमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न कुलमानको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed