महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित
काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन् । महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले मंसिर १५ गते तय गरेको नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन नहुनु र अन्य कार्यहरूमा ढिलाइ भएपछि स्थगन भएको उल्लेख छ । अहिलेसम्म ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यताको नवीकरण पूरा भइसकेको … Continue reading महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed