पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहस भई उपचारको क्रममा रहेका पत्रकार दिनेश सिटौलाको आइतबार मृत्यु भएको छ । धापासीस्थित ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामै निधन भएका उनको अन्तिम श्रद्धाञ्जली कार्यक्रम रोकिएको छ। परिवारका सदस्यको आग्रहअनुसार अब उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ। अछामबाट नेपाली … Continue reading पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed