इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईका छोरी, ज्वाइँ र नाति मारिएका छन्। इरानी सेना आईआरजीसीसँग नजिक मानिने समाचार एजेन्सी मेहेरले उनीहरू हवाई हमलामा मारिएको रिपोर्ट गरेको छ। यसअघि डोनाल्ड ट्रम्प र इजरायली अधिकारीहरूले खामेनेई स्वयं पनि मारिएको दाबी गरेका थिए। तर इरानी अधिकारीहरूले ती दाबीलाई मनोवैज्ञानिक युद्ध भन्दै अस्वीकार … Continue reading इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए