खामेनेईको मृत्यु भएपछि उनका छोरा सर्वोच्च नेता बन्न सक्ने

तेहरान – इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएपछि उनका छोराको काँधमा नेतृत्व जाने सम्भावना बढेको छ। आफ्नो दोस्रो छोरा मुजतबा खामेनेईलाई उनले सन् २०२४ मा उत्तराधिकारी बनाएका थिए। खामेनेईले बिरामीका कारण यो निर्णय लिएको बताइन्छ। तर यसको आधिकारिक पुष्टि भएको थिएन। रिपोर्टहरूका अनुसार इरानको एक्सपर्ट एसेम्ब्लीले २६ सेप्टेम्बर २०२४ मै नयाँ सुप्रिम लिडरको चयन … Continue reading खामेनेईको मृत्यु भएपछि उनका छोरा सर्वोच्च नेता बन्न सक्ने