खामेनेई युगको अन्त्य : इरानमा ३७ वर्षपछि ठूलो राजनीतिक शून्यता

तेहरान – अयातुल्ला अली खामेनेईको जन्म १९ अप्रिल १९३९ मा इरानको धार्मिक सहर मश्हादस्थित एक मौलवी परिवारमा भएको थियो। उनी तत्कालीन राजा शाहको नीतिविरुद्ध थिए, उनले सुरूबाटै इस्लामी शासनको पक्षमा वकालत गर्थे। सन् १९६३ मा शाहविरुद्ध भाषण दिएको आरोपमा उनलाई पक्राउ पनि गरिएको थियो। बिस्तारै उनी सरकारविरोधी आन्दोलनको प्रमुख अनुहार बने । त्यसबेला नै उनी … Continue reading खामेनेई युगको अन्त्य : इरानमा ३७ वर्षपछि ठूलो राजनीतिक शून्यता