एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु
काठमाडौं- नेकपा एमाले संसदीय दलको नेता चुन्ने विषयले युवा र पाका नेताहरूबीच विवाद सिर्जना भएको छ। हाल प्रहरीको हिरासतमा रहेका अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाउन कस्सिँदा युवाहरूले चुनौती दिएका हुन् । युवा नेताहरूको तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्बाङले बलियो दाबेदारी पेश गरेका छन्। … Continue reading एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed