३६ वर्षीय बालेनसँग हारेका ओलीले उही उमेरका सुहाङ रोकेर ७० काटेका बादललाई बोके
काठमाडौं- गत भदौमा युवाहरूको दुई दिने आन्दोलनको बलले प्रधानमन्त्रीबाट सत्ताच्यूत भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो शासन उस्तै शैलीमा चलाइरहेका छन् । गत शनिबार पक्राउ परेर प्रहरी हिरासतमा हुँदा पनि उनले पार्टीबाट अझै एकलौटी रवैया छाडेका छैनन् । ज्यान कसुर जस्तो गम्भिर कसुरमा हिरासतमा पुग्दा पनि ओलीको विकल्प खोज्ने पक्षमा कुनै नेता … Continue reading ३६ वर्षीय बालेनसँग हारेका ओलीले उही उमेरका सुहाङ रोकेर ७० काटेका बादललाई बोके
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed